२0७५ कार्तिक ६ मंगलबार
  • :
  • :

उपचारमा पत्रकारलाई ५० प्रतिशत छुट

Source: baahrakhari.com


बाँके । कोहलपुरमा सञ्चालित दन्त अस्पतालले उपचारका क्रममा पत्रकारलाई ५० प्रतिशत छुट दिने भएको छ ।  अस्पतालमा मुख तथा दाँतको उपचारमा पत्रकारलाई उक्त छुट व्यवस्था गरिएको अस्पताल प्रमुख गजेन्द्रबहादुर शाहीले जानकारी दिए। दश शय्याबाट सेवा प्रारम्भ गरिएको उक्त अस्पतालमा थप सुविधासमेत बढाउँदै लैजाने योजनामा आफूहरु रहेको प्रमुख शाहीले बताए ।  न्यूरोडमा स्थापना गरिएको...


Leave a Comment


Nepali FM/Radio

View All