२0७५ कार्तिक ६ मंगलबार
  • :
  • :

विहारका मुख्यमन्त्री नीतिशकुमारमाथि चप्पल प्रहार, चप्पल हान्नेलाई नितिशका समर्थकद्वारा रामधुलाई

Source: ratopati.com


एजेन्सी– आरक्षणको विरोध गरिरहेका एक मानिसले विहारका मुख्यमन्त्री नीतिश कुमारमाथि विहिबार चप्पल प्रहार गरेका छन् । तर नितिशलाई निशाना गरेर हानिएको चप्पल नीतिशभन्दा केही मिटर टाढा खस्यो ।  चप्पलले नितिशलाई नलागेको भएपनि उनको कार्यकर्ताहरुले भने उक्त व्यक्तिलाई नराम्ररी पिटेका छन् ।  चन्दन भनेर पहिचान गरिएको आरोपीलाई अन्त्यमा प्रहरीले लिएर गएको छ । घटना नितिशको पार्टीले बापु सभागर सभाहलमा आयोजना गरेको ‘छात्र समागम’ कार्यक्रमको क्रममा घटेको थियो । कार्यक्रम लोकनायक जयप्रक


Leave a Comment


Nepali FM/Radio

View All