२0७५ कार्तिक ६ मंगलबार
  • :
  • :

‘विश्वमै वामपन्थी सरकार रहँदैन भने नेपालमा त झन टिक्ने कुरै छैन’

Source: ujyaaloonline.com


बारा - नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले विश्वबाट चाँडै नै बामपन्थी विलय भएर जाने बताउनु भएको छ । बाराको पथलैयामा नेपाली कांग्रेस नगर कार्यसमितिद्धारा आज आयोजित खुल्ला रक्तदान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख सचेतक खाडले आउँदो दश वर्ष भित्रमा विश्वका कुनै पनि मुलुकमा बामपन्थी सरकार नरहने दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘विश्वमै बामपन्थी सरकार रहदैन भने नेपालमा त झन टिक्ने कुरै छैन ।’ वहाँले ओली नेतृत्वको सरकार बोलीमा मात्र सीमित भएको आरोप लगाउँदै सरकारले हत्या ह...


Leave a Comment


Nepali FM/Radio

View All