२0७५ कार्तिक ६ मंगलबार
  • :
  • :

बर्दिवास– दूषित पानीकै कारण पूरै बस्तीमा पखाला, पखालाबाट मृत्यु भएका परिवारलाई रु एक लाख दिइने

Source:


बर्दिवास–   प्रदेश नं. २ सरकारले पखालाबाट मृत्यु भएका महोत्तरीका दुई जना परिवारलाई राहतस्वरुप रु एकएक लाख प्रदान गर्ने भएको छ ।  असोज २ गते शुरु भएर दुई साताभन्दा बढी पखालाको प्रकोप चलेको जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्हीका मुस्लिम बस्तीका दुई जना मृतकका परिवारलाई प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले रु एकएक लाख राहत उपलब्ध गराइने घोषणा गरे।  सो बस्तीमा एक धार्मिक कार्यक्रमका लागि आज पुगेका उनले दुवै मृतकका परिवारलाई भेटेर राहत दिइने बताए। पखालाको प्रकोपबाट चार वर्षीया...


Leave a Comment


Nepali FM/Radio

View All