२0७५ कार्तिक ६ मंगलबार
  • :
  • :

आर्थिक अभावका कारण उपचार गराउन नसकेपछि छब्बीस वर्षदेखि ओछ्यानमै

Source:


कञ्चनपुर– जन्मेको छ महिनासम्म तन्दुरुस्त थियो । खुबै खेल्ने गर्दथ्यो । हाँस्थ्यो । हात समातेर आँगनमा हिँड्न खोज्थ्यो । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का भक्तबहादुर सुनारले भने, “छ महिनापछि खुट्टा चल्न छाड्यो, शरीर सुक्दै गयो, ओछ्यान पर्योक।”  आठ दशक काट्नै लागेका भक्तबहादुरले २६ वर्षीय छोरा मनोज सुनारबारे दुःखेसो पोख्दै भने, “उपचार गराउन धेरै ठाउँ पुगे पनि रोग नै ठम्याउन सकिएको छैन ।” छोराको उपचारका लागि उहाँले वैद्यदेखि चिकित्सकसम्म देखाएका छन् ।  छिमेकीले वैद्य लगाए...


Leave a Comment


Nepali FM/Radio

View All