२0७५ कार्तिक ६ मंगलबार
  • :
  • :

३० वर्षमा दुई पटक मात्र दसैं बिदा

Source:


टिचिङ अस्पतालकी नर्सिङ सहनियन्त्रक गंगा हुमागाईं। उनले नर्सिङ पेसा अँगालेको ३० वर्ष नाघिसकेको छ। ३ दशक लामो सेवा अवधिमा उनले दसैं बिदा भने जम्मा २ पटक मात्र बसेकी  छिन्, त्यो पनि प्रशासनतिर सरुवा भएपछि। बिदा बस्न मन नलागेको भने होइन उनलाई। ‘विविध परिस्थितिले बिदा बस्ने अवसर नै मिलेन,’ गंगा भन्छिन्, ‘बिदा बस्न खोज्यो तर केही न केही काम परेर अस्पताल जानु परिहाल्थ्यो।’ २०४३ सालमा टिचिङ अस्पतामा नर्स भएर जाँदा उनी नयाँ थिइन्। नयाँमा धेरै मिहिनेत गर्नुपर्ने हँुदा आफैं बिदा बसिनन्, काममा अन...


Leave a Comment


Nepali FM/Radio

View All