२0७५ कार्तिक ६ मंगलबार
  • :
  • :

टिचिङको निर्देशक छनोटका लागि राजनीतिक भागवन्डामा बनाइएको सर्च कमिटी मान्य हुँदैन : डा गोविन्द केसी

Source:


काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जको कार्यकारी निर्देशक नियुक्तीका लागि बनाएको सर्च कमिटी मान्य नहुने बताएका छन्। डा केसीले राजनीतिक भागबन्डाका आधारमा बनाइएको कमिटीले उचित निर्णय गर्न नसक्ने भन्दै विरोध गरेका हुन्। उनले त्रिवि शिक्षण अस्पताललाई राजनीतिबाट मुक्त राख्नुपर्ने आफ्नो माग विपरित त्रिविले राजनीतिक रुपमा नै सर्च कमिटी बनाएको आरोप लगाए।  त्रिविले निर्देशकको नाम सिफारिस गर्न त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन डा जगदीशप्रसाद अग्रवालको संयो...


Leave a Comment


Nepali FM/Radio

View All