२0७५ कार्तिक ६ मंगलबार
  • :
  • :

हरेक विद्यालयमा मनाेवैज्ञानिक परामर्शदाता हुनुपर्छ

Source:


अहिले मुख्यतः बच्चाहरु स्कुल जान नचाहने, पढ्न नसक्ने, सुस्त मनस्थिति हुने जस्ता मानसिक समस्याबाट पीडित भएको देखिन्छ। डराइरहने, काँपिरहने, भूत–पिचास लागेर बेहोस् भयो भन्ने समस्या लिएर अभिभावकहरु अस्पताल धाउने गर्दछन्। परीक्षामा फेल भएमा, परिवार धेरै गरिबीमा भएमा, सौतेनी बा–आमा भएमा पनि बच्चाहरुमा तनाव तथा मानसिक समस्या देखिन सक्छ। धेरै शिक्षकमा पनि बच्चालाई केकस्तो मानसिक समस्या पर्न सक्छ भनेर खासै ज्ञान हुँदैन। कति बच्चामा एभरेज इन्टेलेजेन्स हुन्छ। उनीहरुलाई अलि विशेष खालको उपचार आवश्यक छ। मैले त्यस्ता बच्...


Leave a Comment


Nepali FM/Radio

View All