२0७५ कार्तिक ६ मंगलबार
  • :
  • :

बदलिँदो परिस्थितिमा युवापुस्ता र मानसिक स्वास्थ्य

Source:


परिचय : विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्षजस्तै आज अक्टोबर १० तारिखमा ‘बदलिँदो विश्व परिस्थितिमा युवापुस्ता र मानसिक स्वास्थ्य’ भन्ने नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस मनाउन लागिएको हो। मानसिक बिरामीप्रति सामाजिक कुसंस्कारविरुद्ध विश्वव्यापी स्वास्थ्य शिक्षा, जनचेतना र बहस पैरबी बढाउने प्रमुख उद्देश्यका साथ विश्वका १ सय ५० मुलुकमा मनाइने यो दिवस मानसिक स्वास्थ्यका लागि विश्व महासंघको अगुवाइमा सन् १९९२ देखि मनाउन शुरु गरिएको हो।  मानसिक स्वास्थ्य के हो? विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक स्वास्...


Leave a Comment


Nepali FM/Radio

View All