२0७५ कार्तिक ६ मंगलबार
  • :
  • :

वीर अस्पतालले सुरु गर्‍यो दुवाकोटमा ओपिडी सेवा

Source:


काठमाडौं— चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालले भक्तपुरको दुवाकोटमा आजबाट वीर अस्पताल सामुदायिक स्वास्थ्य कार्यक्रम सुरु गरेको छ।  वीर अस्पतालको विस्तारित सेवाका लागि दुवोकोटमा संरचना बन्ने कार्य सुरु हुँदैगर्दा त्यहाँका जनतालाई लक्षित गर्दै आजबाट बहिरंग सेवा सुरु गरिएको हो।  तत्कालका लागि एकजना मेडिकल अफिसर, नर्स वा अहेव एकजना, कार्यालय सहयोगी, एक सुइपर, एकजना सुरक्षागार्डको स्थायी व्यवस्था गरिएको अस्पतालका निर्देशक डा भुपेन्द्र बस्नेतले बताए। त्यस क्षेत्रमा रहेका बिरामीको थप स्वास्थ्य जाँच, ...


Leave a Comment


Nepali FM/Radio

View All