२0७५ कार्तिक ६ मंगलबार
  • :
  • :

विषादी न्यूनीकरण अभियानमा स्थानीय सरकार

Source:


चितवन -नेपाल जनस्वास्थ्य प्रतिष्ठान, चितवन शाखा र चितवन जिल्लाका स्थानीय सरकारका प्रतिनिधिबिच विषादी न्यूनीकरण सम्बन्धी योजना तर्जुमा तथा अन्र्तक्रिया कार्यक्रम आज सम्पन्न भएको छ।  कार्यक्रममा विषादी न्यूनीकरणसम्बन्धी विभिन्न योजना बन्नुका साथै चितवन जिल्लामा खाद्यन्नमा विषादी मापन प्रयोगशाला स्थापनाका लागि विशेष पहल गर्ने छलफल भएको छ।  राप्ती नगरपालिकाले तयार पारेको विषादी न्यूनीकरणसम्बन्धीको ऐनलाई अध्ययन गरी अन्य नगरपालिकाहरुमा पनि उक्त नितिगत दस्तावेज तयार गर्ने ,आइ.पि.एम् र प्राङ्गारिक उत्पादनको बिक्रि वितरणलाई सहजीकर...


Leave a Comment


Nepali FM/Radio

View All