२0७५ कार्तिक ६ मंगलबार
  • :
  • :

१२ वर्षीया बालिका बलात्कार घटनामा गलत रिपोर्ट दिने दुई डाक्टरको लाइसेन्स निलम्बन (मेडिकल काउन्सिलको निर्णयसहित

Source:


काठमाडौं- नेपाल मेडिकल काउन्सिलले १२ वर्षीया बालिका बलात्कार घटनामा गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने दुई डाक्टरको लाइसेन्स निलम्वन गरेको छ। काउन्सिलले डा रम्भा गोइत र डा विजयकुमार सिंहले न्युनतम चिकित्सकिय आचरण तथा व्यवहार विपरित मेडिकल रिपोर्ट दिएको ठहर गर्दै अर्को निर्णय नभएसम्मका लागि निजहरुको व्यवसायिक प्रमाणपत्र निलम्बन गर्ने र चिकित्सकिय अभ्यासबाट बञ्चित गराउने निर्णय गरेको काउन्सिलका प्रवक्ता कृष्ण अधिकारीले जानकारी दिए। उनका अनुसार काउन्सिलले गठन गरेको छानविन समितिले बयानका लागि बोलाउँदा अटेर गर्ने सिराहा...


Leave a Comment


Nepali FM/Radio

View All