२0७५ कार्तिक ६ मंगलबार
  • :
  • :

किन बढ्दै छ नेपाली युवामा मानसिक समस्या? डा रितेश थापासँग भिडियो वार्ता

Source:


काठमाडौं- विश्व मासिक स्वास्थ्य दिवसका अवरसमा नेपालमा पनि विविध कार्यकर्म गरिएको छ। यसपालिको विश्व मानसिक स्वास्थ्य दिवस २०१८ को नारा युवालक्षित ‘बदलिँदो विश्व परिवेशमा युवा र मानसिक स्वास्थ्य’ रहेको छ।  हरेक ५ जना युवामध्ये १ जनामा अर्थात् कुल युवा जनसंख्याको २० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या हुने गरेको पाइएको छ। अध्ययनअनुसार आधाभन्दा बढी मानसिक स्वास्थ्य समस्या १४ वर्षभित्र शुरु हुन्छ र २४ वर्षको उमेरसम्ममा ७५ प्रतिशत मानसिक स्वास्थ्य समस्यमा देखा परिसकेको हुन्छ। तरपनि विश्वको कुल स्वास्थ्...


Leave a Comment


Nepali FM/Radio

View All