२0७५ मङ्सिर ५ बुधबार
  • :
  • :

नेपालको कम्युनिष्ट आन्दोलनबाट विश्व समुदाय चकित : प्रचण्ड

Source: ujyaaloonline.com


भक्तपुर –  पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट सरकारबाट मात्र मुलुकको रुपान्तरण सम्भव हुने बताउनुभएको छ ।  नेपालको पहिलो कम्युनिष्ट विद्यालयको रुपमा स्थापना भएको मदन भण्डारी एसियाली विद्यालयले भक्तपुरको खरिपाटीमा संचालन गरेको २१ दिने विश्वको कम्युनिष्ट इतिहास र वर्तमान बिषयको प्रशिक्षण कार्यक्रमको शुक्रबार समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । विश्व कम्युनिष्ट आन्दोलनमा नेपालको दश वर्षे युद्ध, शान्ति पुर्नस्थापना, पार्टी एकीकरण र द...


Leave a Comment


Nepali FM/Radio

View All