२0७५ असोज ३ बुधबार
  • :
  • :

ट्रायल पास गराइदिन्छु भन्दै रकम असुल्ने तीनजना पक्राउ

Source: ujyaaloonline.com


भक्तपुर – महानगरीय प्रहरी वृत्त थिमिले चालक अनुमतिपत्रको ट्रायल परीक्षामा उतीर्ण गराइदिन्छु भनी रकम माग गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काभ्रे घर भइ काठमाडौं, बौद्ध बस्ने २८ वर्षीय विकास लामा, काभ्रे तिमाल गाउँपालिका–९ घर भइ काठमाडौ|, गोठाटार बस्ने २१ वर्षीय विजय लामा र महोत्तरी बर्दिवास घर भइ भक्तपुर राधेराधे बस्ने २० वर्षीय अनिल बानियाँलाई पक्राउ गरेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।  उनीहरु भक्तपुरको मध्यपुर ठिमी नगरपाल...


Leave a Comment


Nepali FM/Radio

View All