२0७५ मङ्सिर ५ बुधबार
  • :
  • :

स्वतन्त्र ढंगले काम गर्ने वातावरण नभए राजीनामाः मेयर सरावगी

Source: ratopati.com


वीरगञ्ज– संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी र सो दलका नेताहरुबीचको विवाद उत्कर्षमा पुगेको छ । सरकारी काम काजमा पार्टीका नेता कार्यकर्ताबाट अनावश्यक दबाब आएकोमा आफ्नो असन्तुष्टि रहेको मेयर सरावगीले बताए ।सरावगी गत असोज ३ मा भएको स्थानीय तहको निर्वाचनमा फोरम नेपालबाट चुनाव लडेर मेयरमा निर्वाचित भएका हुन् । सरावगी २०७४ साल चैतमा फोरम नेपालमा प्रवेश गरेका थिए । विभिन्न सञ्चारमाध्यम र सामाजिक सन्जालमा मेयर सरावगीले पार्टीबाट राजीना


Leave a Comment


Nepali FM/Radio

View All