२0७५ असोज ३ बुधबार
  • :
  • :

निर्मलाका बुबाआमालाई गृहमन्त्रीले भने – दोषी नजिक पुगेका पुग्दैछौं

Source: onlinekhabar.com


२९ भदौ, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका बुबाआमाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेटेका छन् । निर्मलाका बुबाआमा यज्ञराज/दुर्गादेवीले शुक्रबार अपरान्ह थापालाई भेटेका हुन् । अधिकारकर्मीहरुसहित गृह पुगेका उनीहरुले थापालाई ज्ञापन पत्र समेत बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै थापाले आफूहरु दोषी नजिक पुगेको बताए । ‘अनुसन्धानमा लापरबाही गर्नेलाई […]


Leave a Comment


Nepali FM/Radio

View All