२0७५ असोज ३ बुधबार
  • :
  • :

पोखरा प्रिमियर लिगको प्रत्यक्ष प्रशारण हिमालयन टेलिभिजनबाट

Source: ujyaaloonline.com


काठमाडौं – पोखरा प्रिमियर लिग (पीपीएल)को प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनबाट हुने भएको छ । पोखरा प्रिमियर लिगको प्रत्यक्ष प्रशारणका रुपमा हिमालय टेलिभिजनसँग आज सम्झौता भएको हो । सम्झौता अनुरुप हिमालय टेलिभिजनले ३ वर्ष प्रशारण गरेबापत नगद र अन्य गरी ३ करोड ७० लाख रुपैयाँ प्रदान गर्नेछ । हिमालय टिभीले टेलिभिजन र सम्पूर्ण डिजिटल अधिकार प्राप्त गरेको छ । कात्तिक ९ गतेबाट सुरु हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहनेछ । विभिन्न व्यावसायिक घरानाको लगानी हुने प्रतियोगिताको मुख्य प्रायोजक तथा अन्य प्रायोजकसँग चा...


Leave a Comment


Nepali FM/Radio

View All