२0७५ कार्तिक ६ मंगलबार
  • :
  • :

अाफूले भनेकाे निर्माताले नमानेपछि फिल्म नै बहिस्कार गरे शाहरुखले

Source: ujyaaloonline.com


यसअघि सार्वजनिक खबर अनुसार बलिउड अभिनेता शाहरुख खान दक्षिण भारतीय सुपरहिट फिल्म ‘विक्रम वेधा’ को हिन्दी रिमेकमा काम गर्ने बताइएको थियो ।  साथै उनी यस फिल्मको बारेमा निर्देशक नीरज पाण्डेसँग कुराकानी तथा छलफल गरिरहेका थिए ।  शाहरुखले यस फिल्मको हिन्दी रिमेकमा आफू दक्षिण भारतीय संस्करणमा विजय सेथुपथीले निर्वाह गरेको ग्याङ्गस्टरको भूमिकामा काम गर्न चाहेको बताएका थिए । यता फिल्मका निर्माताहरु भने शाहरुखलाई यसको हिन्दी रिमेकमा आर.माधवनले निर्वाह गरेको प्रहरीको भूमिका निर्वाह गर्न भनिरहेका थिए ।&n...


Leave a Comment


Nepali FM/Radio

View All