२0७५ मङ्सिर ५ बुधबार
  • :
  • :

फटाहा बदमासहरुले हुँदै नभएको राजीनामाको हल्ला फैलाए : मेयर सरवागी

Source: ujyaaloonline.com


काठमाडौं – वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले आफ्नो पार्टी संघीय समाजवादी फोरमबाट राजीनामा नदिएको बताउनुभएको छ । उज्यालो अनलाइनसँग कुरागर्दै सरावगीले राजीनामाको कुरा हावादारी रहेको बताउनुभयो । मेयर सरावगीले आफूले राजीनामा दिएको नभई पार्टीका नेताहरु समक्ष असन्तुष्टि भने व्यक्त गरेको बताउनुभयो ।  ‘असन्तुष्टि समेटिएको पत्रलाई बदमास, फटाहाहरुले तोडमोड गरेर राजीनामा पत्र भनेर हल्ला चलाएछन्’, उहाँले भन्नुभयो, ‘ती हल्ला सबै झुटा हुन् ।’ पार्टीले महानगरको विकासका काममा...


Leave a Comment


Nepali FM/Radio

View All