२0७५ असोज ३ बुधबार
  • :
  • :

निर्मलाको हत्यारालाई छिट्टै पक्राउ गरी सार्वजनिक गर्ने गृहमन्त्री थापाको प्रतिबद्धता

Source: ujyaaloonline.com


काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।  गृहमन्त्री थापाले कञ्चनपुरका महिला अधिकारकर्मी र पीडित परिवारसँग शुक्रबार साँझ काठमाडौंमा भएको भेटमा हत्यारा नजिक पुगिएको उल्लेख गर्दै छिट्टै सार्वजनिक गर्ने आश्वासन दिनु भएको हो ।  हत्यारालाई छिट्टै सार्वजनिक गरी पीडितलाई न्याय दिने आश्वासन गृहमन्त्री थापाले दिनुभएको कञ्चनपुुरकी अधिकारकर्मी शारदा चन्दले जानकारी दिनुभयो । उहाँले गृहमन्त्री थापाले पीडितलाई न्याय दिने आश्वा...


Leave a Comment


Nepali FM/Radio

View All