२0७५ असोज ३ बुधबार
  • :
  • :

दुम्सी मार्ने क्रममा अचेत बालकको मृत्यु

Source: ujyaaloonline.com


खोटाङ – खोटाङमा दुम्सी मार्नका लागि ओढारमा धुँवा लगाउने क्रममा अर्धचेत अवस्थामा फेला परेका ११ वर्षीय बालकको मृत्यु भएको छ ।   गएको साउन २६ गते खोटेहाङ गाउँपालिका–८, सिम्पानीमा रहेको डिउखोलाको ओढारमा दुम्सीलाई धुँवा लगाएर मार्ने क्रममा अर्धचेत अवस्थामा फेला परेका खोटेहाङ गाउँपालिका–८ सिम्पानी डिहिगाँउ घर भएका नवल तामाङको बिहीबार राति मृत्यु भएको हो ।  अर्धचेत अवस्थामा फेला परेका नवललाई  हेलिकप्टर चार्टर गररे काठमाडांैको शिक्षण अस्पताल पु¥याइएको थियो । उपचारको क्रममा स्वास्थ्यम...


Leave a Comment


Nepali FM/Radio

View All