२0७५ मङ्सिर ५ बुधबार
  • :
  • :

सङ्घीयताको मूल मर्म नै प्रतिनिधित्व, पहिचान र पहुँच : मुख्यमन्त्री भट्ट

Source: newsabhiyan.com.np


कैलाली, २९ भदौ : प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सङ्घीयताको मूल मर्म भनेको नै प्रतिनिधित्व, पहिचान र पहुँच रहेको बताउनुभएको छ । आज धनगढीमा आयोजित थारू कल्याण कारिणीसभा कैलालीको आठौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उहाँले भन्नुभयो, “नेपालको संविधानमा प्रतिनिधित्व, पहिचान र पहुँच मुख्य कुरा रहेको र यसलाई व्यावहारिक रुप दिनका लागि सबै मिलेर अगाडि बढ्नुपर्छ...


Leave a Comment


Nepali FM/Radio

View All