२0७५ असोज ३ बुधबार
  • :
  • :

भारतीय प्रधानमन्त्री मोदीको जन्मदिनमा नयाँ के हुदैछ घोष‌णा ?

Source: hamrakura.com


नयाँ दिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जन्मोत्सवलाई विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिएको छ। उनको पार्टी भारतीय जनता पार्टी (भाजपा)ले मोदीको जन्मदिन पर्ने सेप्टेम्बर १७ तारिखलाई ‘सेवा दिवस’का रुपमा भारतभरी नै मनाउने तयारी गरिएको जनाएको छ।


Leave a Comment


Nepali FM/Radio

View All