२0७५ मङ्सिर ५ बुधबार
  • :
  • :

सरकारलाई सर्वोच्चको चेतावनी : अवहेलनामा कारबाही गर्नु नपरोस्

Source: onlinekhabar.com


२९ भदौ, काठमाडौं । सर्वोच्च अदालतले नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पटक पटक पक्राउ गरिएकोमा सरकारलाई कडा चेतावनी दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले संविधानको धारा १२८ को उपधारा ४ अनुसार अवहेलनामा कारबाही गर्ने चेतावनी दिएको हो ।


Leave a Comment


Nepali FM/Radio

View All