२0७५ मङ्सिर ५ बुधबार
  • :
  • :

बुद्धबीर एकल साँझ गायक बरालले गाए ‘बादलुको घुम्टोले..’

Source: ratopati.com


काठमाडौं– चर्चित गीतकार बुद्धबिर लामाको आठौं एकल साँझ राजधानीमा शुक्रबार आयोजना गरिएको छ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एकल साँझमा अहिलेका चर्चित गायक गायिकाले उनीद्धारा लिखित करिब एक दर्जन गीतहरु लाइभ गाएर सुनाए ।देश, समाज र जनताका लागि उत्कृष्ट योगदान दिएका तर आधिकारीक निकायहरुबाट ओझेलमा रहेका समाजका बिभिन्न ब्यक्तिलाई ताम्रपत्र र दोसल्लाले सम्मान गर्दै सुरु भएको कार्यक्रम करिब ३ घन्टा चलेको थियो । कार्यक्रममा ‘श्रष्ठा सम्मान २०७५’ बाट बरिष्ठ गीतकार इश्वर


Leave a Comment


Nepali FM/Radio

View All