२0७५ असोज ३ बुधबार
  • :
  • :

डोटीमा बालश्रमिक नभएका घरमा गाडियो हरियो झण्डा

Source: ujyaaloonline.com


डोटी – डोटीमा बाल दिवसको अवसर पारेर बालश्रमिक नभएको घरमा हरियो झण्डा गाडिएको छ । शुक्रबार दिपायल सिलगढी नगरपालिका मेयर मञ्जु मलासीले जिल्ला सदरमुकाम सिलगढीमा बालश्रमिक नभएको घरमा हरियो झण्डा गाड्ने अभियानको सुरुवात गर्नु भएको छ ।  डोटी जिल्लालाई नै बालश्रम मुक्त घोषणा गर्ने अभियान अन्तरगत उक्त हरियो झण्डा गर्ने अभियानको थालनि गरिएको मेयर मलासीले बताउनुभयो । ‘हामी बाल श्रम मुक्त जिल्ला घोषणा गर्ने अभियानमा छौँ, बालश्रमिक नभएको घरमा हरियो झण्डा गाडेका छौँ’, उहाँले भन्नुभयो, ‘बालश्रमिक...


Leave a Comment


Nepali FM/Radio

View All