२0७५ मङ्सिर ५ बुधबार
  • :
  • :

एन्फाले तोड्यो एपी वान टेलिभिजनसँगको सम्झौता

Source: ujyaaloonline.com


काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले एपीवान एचडी टेलिभिजनसँगको सम्झौता तोडेको छ ।  गएको वर्षको जेठमा एन्फा र एपीवानले ३ वर्षका लागि करिब ५ करोडको सम्झौता गरेका थिए । सम्झौता अनुसार नेपालमा हुने अन्तर्राष्ट्रिय र एन्फाले गर्ने फुटबल कार्यक्रमहरुको प्रत्यक्ष प्रशारण गर्नेदेखि मार्केटिङ र स्पोन्सरको राइट लिएको थियो । तर पछिल्लो निर्वाचित कार्यसमिति आएपछि विगतको सम्झौता अनुसार एन्फालाई लाखौं रुपैयाँ घाटा रहेको भन्दै एपीवानसँगको सम्झौता रद्द गरिएको हो ।   एपीवानसँगको सम्झौता रद्द गरेसँगै एन्फाले आसन्न सहि...


Leave a Comment


Nepali FM/Radio

View All