२0७५ असोज ३ बुधबार
  • :
  • :

संसदमा गृहमन्त्री र गगन थापाबीच सवाल जवाफ

Source: nagariknews.nagariknetwork.com


नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य गगन थापाले प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा छानविन प्रभावित पार्ने गरी बम दिदीबहिनीको पक्षमा दिएको अभिव्यक्तिको थापाले विरोध गरेका छन्। उनले यसबारे प्रधानमन्त्रीसँग प्रश्न सोध्ने हिम्मत गर्नुभयो भनी गृहमन्त्री रामबहादुर थापालाई प्रश्न समेत गरे। मन्त्री थापाले पनि गगनलार्इ सम्बाेधन गरेरै जवाफ दिए।


Leave a Comment


Nepali FM/Radio

View All