२0७५ असोज ३ बुधबार
  • :
  • :

साउदी अरब र रुसलाई उछिनेर अमेरिका बन्यो सबैभन्दा ठूलो पेट्रोल उत्पादक राष्ट्र

Source: ratopati.com


एपी– अनुमान गरिएभन्दा अघि अमेरिका विश्वको सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र बनेको छ । बुधबार युएस इनर्जी इन्फरमेसन एडमिनिस्ट्रेसनले जारी गरेको प्रारम्भिक अनुमानमा जुन र अगस्ट महिनामा अमेरिकाले तेल उत्पादनमा पहिलो स्थानको रसियालाई उछिनेको देखिएको छ । यही वर्षको प्रारम्भमा अमेरिकाले साउदी अरबलाई उछिनेर दोस्रो सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र भएको थियो ।  यदि त्यो आँकलन सही निश्किएमा सन् १९७३ यता अमेरिका पहिलोपटक विश्वमा तेल उत्पादनमा शीर्ष राष्ट्र हुनेछन् । यसअघि इनर्जी इन्फर


Leave a Comment


Nepali FM/Radio

View All