२0७५ असोज ३ बुधबार
  • :
  • :

विद्यार्थीहरु खाजा खाइरहेका बेला क्यान्टिनको टिभीमा जब एक्कासि पोर्न फिल्म चल्न थाल्यो...!

Source: ratopati.com


एजेन्जी– केन्द्रीय चीनको एक व्यावसायिक कलेजको क्यान्टिनमा खाना खाइरहेका विद्यार्थीहरु तब अक्क न बक्क परे जब क्यान्टिनमा राखिएको ठूलो टिभीमा अचानक हार्डकोर पोर्न चल्न थाल्यो । सोमबार साँझ क्यान्टिनमा लगभग ३० जना खाजा खाइरहेका थिए । त्यही बेला टिभीमा लगभग ३ मिनेटसम्म पोर्न भिडियो चलेको थियो । कर्मचारीहरुले च्यानल बदल्न नसकेपछि अन्ततः उनीहरुले टिभी बन्द गर्नुपर्यो ।चीनको हुनान प्रान्तमा रहेको झ्याङजीयाजिए एभियसन इण्डस्ट्री एण्ड भोकेसनल कलेजको एक कर्मचारीले घटना भएको साउथ चाइना पोष्टसँगको


Leave a Comment


Nepali FM/Radio

View All