२0७५ असोज ३ बुधबार
  • :
  • :

संविधानप्रति जनजाति महासंघको असन्तुष्टि

Source: ratopati.com


काठमाडौं– नेपाल आदिवासी जनाजाती महासंघले संविधानप्रति आफ्नो असन्तुष्टि कायमै रहेको भन्दै असोज ३ गते संविधान दिवस नमनाउने भएको छ । महासंघका अध्यक्ष जगतबहादुर बरामले शुक्रबार एक विज्ञप्ति जारी राख्दै असोज ३ लाई आदिवासी जनजातिलगायत सम्पूर्ण उपेक्षित, उत्पीडित जाति समुदायमाथि धोकाधडी, षड्यन्त्र, जालसाजी र पुनः विभेद भएको दिनको रुपमा लिएको जनाएका छन् ।‘नेपाल आदिवासी जनजाति महासंघको संविधानप्रतिको अस्वीकार्यता तथा असन्तुष्टि कायमै रहेको छ, तसर्थ, संविधान संशोधनमार्फत आदिवासी जनजाति आन्दोलन


Leave a Comment


Nepali FM/Radio

View All