२0७५ असोज ३ बुधबार
  • :
  • :

अतुल स्मृति पुरस्कार अाकाश नेपालीलार्इ

Source: ujyaaloonline.com


ललितपुर - अतुल स्मृति प्रतिष्ठान, ललितपुरले बालदिवसको अवसरमा सामुदायिक विद्यालय नमुना मच्छिन्द्र मा. वि. का विद्यार्थी आकाश नेपालीलाई १० हजार रुपैयाँ राशीको पुरस्कार प्रदान गरेको छ ।  नेपालीलार्इ विद्यालयभरीका सबै विद्यार्थीहरुमध्ये सर्वोच्च अङ्क प्राप्त गरेकाले पुरस्कार प्रदान गरिएकाे हाे । नेपालीलाई पुरस्कार प्रदान गर्दै प्रतिष्ठानका अध्यक्ष तथा अतुलका पिता विनोद ढुङ्गाानाले रक्तक्यान्सरको कारणबाट १५ वर्षको अल्पायुमै जीवन गुमाएका अतुल ढुङ्गानाको शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिब समुदायमा गएर काम गर्ने इच्छा र...


Leave a Comment


Nepali FM/Radio

View All