२0७५ मङ्सिर ५ बुधबार
  • :
  • :

बालदिवसका अवसरमा राउटे बालबालिकालाई कपडा वितरण

Source: ujyaaloonline.com


दैलेख – जिल्ला बाल कल्याण समितिका अध्यक्ष दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले राउटे समुदायका बालबालिका र उनीहरुका अभिभावकहरुलाई कपडा वितरण गर्नुभएको छ ।  राष्ट्रिय बाल दिवसको अवसरमा अहिले राउटे समुदाय बस्दै आएको गुराँस गाउँपालिका–८ पाखापानीमा पुगेर सामाजिक सेवा केन्द्र (सोसेक) ले उपलब्ध गराएको लगाउने कपडा तथा ओछ्याउने म्याट दिइएको हो ।  त्यसबखत गुराँस गाउँपालिकाले आजै राउटे समुदायका १ सय ५३ जनालाई प्रति व्यक्ति २ हजारका दरले भदौ महिनाको सामाजिक सुरक्षा भत्ता पनि वितरण गर...


Leave a Comment


Nepali FM/Radio

View All