२0७५ असोज ३ बुधबार
  • :
  • :

चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना बिहीबार सार्वजनिक

Source: hamrakura.com


लस एन्जलस। स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना बिहीबार सार्वजनिक गरेको छ। अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको छ।


Leave a Comment


Nepali FM/Radio

View All