२0७५ असोज ३ बुधबार
  • :
  • :

विदेशमा गर्ने उपचार खर्च अबदेखि राज्यले नदिने

Source: ratopati.com


काठमाडौँ– अबदेखि सरकारले बिदेशमा गरिने जोसुकैको उपचार खर्च राज्यले नदिने भएको छ । विदेशमा गरिने उपचार खर्च सरकारले नबेहोर्ने प्रावधानसहितको जनस्वास्थ्य विधेयक शुक्रबार संसदबाट सर्वसम्मतिले पारित गरेसँगै यो व्यवस्था लागु हुने भएको हो । संसदबाट पारित जनस्वास्थ्य विधेयकमा कुनै पनि व्यक्तिले विदेशमा गर्ने उपचार खर्च नब्यहोर्ने उल्लेख छ ।यसअघि पहुँचवालहरुले सरकारी खर्चमा विदेशमा गएर उपचार गर्ने गरेका थिए ।  संविधानमा स्वास्थ्यलाई मौलिक हक अन्तर्गत राखेर त्यसलाई कार्यान्वयन गर्न  सरकार


Leave a Comment


Nepali FM/Radio

View All