२0७५ मङ्सिर ५ बुधबार
  • :
  • :

नागढुङ्गा–धुलिखेल मेट्रो रेलको डिपिआर तयार गर्नका लागि ६ कम्पनी योग्य

Source: nepalkhabar.com


सरकारले नागढुङ्गादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म निर्माण हुने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० तयारीका लागि प्रारम्भिक रुपमा ६ कम्पनी छनोट गरेको छ।


Leave a Comment


Nepali FM/Radio

View All