२0७५ कार्तिक ६ मंगलबार
  • :
  • :

महिनावारी मानव सृष्टिको सर्वोत्तम उपहार, कसरी हुन्छ पाप ? : अभियन्ता राधा पौडेल

Source: ratopati.com


हिन्दु संस्कारअनुसार महिलाहरूका लागि तीजको जति महत्व छ । त्यतिनै महत्व ऋषिपञ्चमीको पनि छ । महिलाको रजस्वलासित जोडिएको ऋषि पञ्चमीका विषयमा एउटा किंवदन्ती प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरूपको शिरलाई तीन टुक्रा पारी हत्या गरेका कारण ब्रह्महत्याको पाप भोग्नुपर्यो ।यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाए । इन्द्रको ब्रह्महत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिए ।त्यसैले यो अशुद


Leave a Comment


Nepali FM/Radio

View All