२0७५ असोज ३ बुधबार
  • :
  • :

सम्पदा बस्ती मौलिक स्वरुपमा पुनर्निर्माण गरिने

Source: ujyaaloonline.com


काठमाडौं – राष्ट्रिय पुननिर्माण प्राधिकरणले काठमाडौं उपत्यका भित्रका खोकना, बुङमती, सांखु, किलागल जस्ता सम्पदा बस्ती र उपत्यका बाहिरका नुवाकोट, गोरखाका दरबार क्षेत्र एवं दोलखाको भीमसेन बजार जस्ता क्षेत्रहरुमा परेका बस्तीहरुको पुनर्निर्माण गर्दा बस्तीको मौलिक स्वरुपलाई कायम गर्ने गरी पुनर्निर्माण गर्ने निर्णय गरेको छ ।  सम्पदा बस्तीमा आवश्यक पर्ने बाटो, खानेपानी, ढल निकास लगायतमा पूर्वाधारहरुको पुनर्निर्माण गर्नका लागि सरकारले प्राधिकरण मार्फत नै लगानी गर्ने निर्णय पनि गरेको छ । त्यस्ता बस्तीहरुमा रहेका निजी आवास पुनर्नि...


Leave a Comment


Nepali FM/Radio

View All