२0७५ असोज ३0 मंगलबार
  • :
  • :

युसिएमएस भैरहवाका एक भूतपूर्व विद्यार्थीको प्रश्न:   बिरामी र विद्यार्थी कलेजका लागि पैसाको बिटो मात्र हुन्?

Source:


मलाई पढाउने मेरा गुरुहरु भन्दा जान्ने म होइन, घटनास्थलभन्दा टाढा रहेर आफ्नै अड्कलमा टिप्पणी गर्ने अधिकार पनि मलाई छैन । तर समाचार सुनेको बखतबाट म बिचलित छु । मेरो आँखामा  निरन्तर नाँचिरहेछ महादेव भार्इको तस्विर। अहिलेपनि म त्यही  युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज  (युसिएमएस)मा पढिरहेको थिएँ वा इन्टर्नको रुपमा काम गरिरहेको थिएँ भने सायद म लेख्न पनि सक्ने थिइनँ होला, जे म लेखिरहेको छु । किनकि अचम्मको डर हुन्छ हामी बिध्यार्थीको मनमा । हामीलाई चुपचाप मौन बस्न बाध्य पारिन्छ, जतिसुकै अन्याय वा अत्याचार हामी...


Leave a Comment


Nepali FM/Radio

View All