२0७५ भदौ ३ आइतबार
  • :
  • :

चितवनका अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप

Source:


चितवन– चितवनका अस्पतालहरुमा भाइरल ज्वरो र रुघाखोकीका बिरामीको चाप बढेको छ । चितवनको भरतपुर अस्पताल, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल, चितवन मेडिकल कलेज शिक्षण अस्पताल, नारायणी सामुदायिक अस्पताल, रत्ननगर अस्पताल, पुष्पाञ्जली अस्पताल, चितवन अस्पताल, चितवन मोडल अस्पताल, मनकामना अस्पताल, निको बाल अस्पतालमा उपचारका लागि अउने बिरामी बढिरहेका छन्।  यी अस्पतालहरुको बहिरंग सेवामा आएका बिरामी मध्ये २० प्रतिशत भाइरल ज्वरोका बिरामी रहेका डा. भोजराज अधिकारीले जानकारी दिए । गत वर्षभन्दा यसवर्ष भाइरल ज्वरोका...


Leave a Comment


Nepali FM/Radio

View All