२0७५ भदौ ३ आइतबार
  • :
  • :

सरकारले सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपण केन्द्र बनाउनुपर्छ

Source:


नेपालमा मिर्गौला प्रत्यारोपण सहज भएपनि यसमा विभिन्न चुनौतीहरु रहेका छन्। सर्वप्रथम त देशभरी नै यो सेवा फैलाउनुपर्दछ। एक दुई ठाउँबाट मात्रै मिर्गौला प्रत्यारोपण सेवा दिन सकिदैन। सरकारले पनि अब काठमाडौं केन्द्रीत प्रत्यारोपण होइन, सातवटै क्षेत्रमा मिर्गौला प्रत्यारोपण गर्ने केन्द्र बनाउने पहल थाल्नुपर्छ।  किनकि मिर्गौला रोगीहरु बढिरहेका छन् । सरकारले प्रत्यारोपण नि:शुल्क गरेपछि धेरैको पहुँचमा समेत प्रत्यारोपण सेवा पुगेको छ तर त्यो अनुसार प्रत्यारोपण केन्द्र र दर बढ्न सकेको छैन। अर्को कुरा हाम्रो यहाँ डोनरहरु कम छन्। त्यो बढाउनक...


Leave a Comment


Nepali FM/Radio

View All