२0७५ भदौ ३ आइतबार
  • :
  • :

न्याम्सको उपकुलपति स्वास्थ्य सेवा बाहिरबाट नबनाउन गोदानको ध्यानाकर्षण

Source:


काठमाडौं– राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान(न्याम्स)को उपकुलपतिमा नेपाल स्वास्थ सेवा अन्तर्गतकै चिकित्सकलार्इ नियुक्त गर्न सरकारी चिकित्सक संघ (गोदान)ले ध्यानाकर्षण गराएको छ। गोदानका पदाधिकारीले बिहीबार स्वास्थ्य मन्त्री उपेन्द्र यादवलार्इ भेटेर मन्त्रालयको ध्यानाकर्षण गराएको हुन्।  स्वास्थ्य सेवा बाहिरबाट उपकुलपति बनाइन सक्ने हल्ला चलिरहेका बेला गोदानले नेपाल स्वास्थ्य सेवामा काम नै नगरेका र नजिकबाट अनुभव बटुल्न नसकेका चिकित्सकलाई उपकुलपतिमा सिफारिस गर्नु गैर-न्यायोचित र गैर-वैज्ञानिक हुने ठहर गरेको छ। विगतमा ...


Leave a Comment


Nepali FM/Radio

View All