२0७५ भदौ ३ आइतबार
  • :
  • :

बाँकेका करिब ५० प्रतिशत गर्भवतीमा रक्तअल्पताको समस्या

Source:


नेपालगन्ज- बाँकेका करिब ५० प्रतिशत गर्भवती महिलामा रक्तअल्पताको समस्या देखिएको छ।  गर्भवती अवस्थामा नियमित रुपमा चेक जाँच नगराउने, पोषिलो खानेकुरा नखाने, स्वास्थ्य संस्थाबाट निःशुल्क रुपमा वितरण गरिने आइरन तथा जुकाको औषधी नखाने महिलाहरुमा रक्तअल्पताको समस्या बढी देखिने गरेको भेरी अञ्चल अस्पताल नेपालगन्जका स्त्री रोग बिशेषज्ञ डा कुमार शाहले बताए। सामान्यतया गर्भवती महिलामा हेमोग्लोविन ११ देखि १४ सम्म हुनु पर्छ। तर, अस्पतालमा सुत्केरी हुन आउने महिलामा करिब ५० प्रतिशतमा हेमोग्लोविन ११  भन्दा कम  हुने ...


Leave a Comment


Nepali FM/Radio

View All