२0७५ भदौ ३ आइतबार
  • :
  • :

फुटबल खेलाडीहरूमा मुटुको चाल बन्द भएर मृत्यु हुने जोखिम बढी, कारण यस्तो छ

Source:


बिबिसी- फुटबल खेलाडीहरूमा मुटुको चाल बन्द भएर मृत्यु हुने जोखिम पहिले सोचिएको भन्दा धेरै पाइएको ब्रिटेनका वैज्ञानिकहरूले बताएका छन्। मुटुको मांसपेशीलाई असर गर्ने कार्डियोमायोप्याथिज भनिने केही रोगको कुनै लक्षण नै हुँदैन। तिनमा एक्कासि हृदयाघात हुन्छ। अधिक शारीरिक अभ्यास, उच्च एड्रिनलिन तथा डिहाइड्रेशन अर्थात् शरीरबाट पानी कम हुनु सबै सम्भावित जोखिमका कारक हुन्। यस्तो जोखिम कम उमेरका खेलाडी तथा पहिलेदेखि नै कुनै मुटु रोग भइसकेकाहरूलाई अझ धेरै हुने बताइन्छ। बीस वर्षसम्म लगाएर ब्रिटेनका ११ हजार फुटबल खेलाडीह...


Leave a Comment


Nepali FM/Radio

View All