२0७५ असोज ३0 मंगलबार
  • :
  • :

न्याम्सको उपकुलपति छनोट गर्न स्वास्थ्यमन्त्रीको संयोजकत्वमा समिति गठन

Source:


काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति छनोटका लागि समिति गठन भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति बनेको हो। समितिमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशिलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा धर्मकान्त बास्कोटा सदस्य छन्। समितिले न्याम्सको ऐन अनुसार उपकुलपतिका लागि योग्य व्यक्तिको नाम छनोट गर्नेछन्। समितिले छनोट गरेका नामका आधारमा प्रतिष्ठानको सहकुलपति समेत रहेका मन्त्री यादवले उपकुलपति नियुक्तीका लागि कुलपति तथा प्रधानमन्त्रीलाई नाम...


Leave a Comment


Nepali FM/Radio

View All