२0७५ असोज ३0 मंगलबार
  • :
  • :

यस्तो हुने छ प्रदेश स्वास्थ्य निर्देशनालयको संरचना र दरवन्दी (१ सय ९ वटा कार्यविवरण सहित)

Source:


काठमाडौं– सरकारले सातवटै प्रदेशमा स्वास्थ्य क्षेत्र हेर्ने प्रदेश स्वास्थ्य निर्देशनालयको नयाँ संरचना पारित गरेको छ। स्वास्थ्यको नयाँ संरचना अनुसार प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय हुनेछ। निर्देशनालयमा स्वास्थ्यका ११ औं तहका कर्मचारी प्रमुख हुनेछन्। निर्देशनालयमा प्रमुखसहित ३७ जना कर्मचारीको दरवन्दी हुनेछ। निर्देशनालयमा ९ वटा शाखा रहनेछ। सरकारले पारित गरेको संरचना अनुसार निर्देशनालयमा नीति, योजना तथा कार्यक्रम समन्वय, चिकित्सा सेवा तथा रोग नियन्त्रण, खरिद तथा आपूर्ति व्यवस्थापन, प्रशासन, अनुगमन, ...


Leave a Comment


Nepali FM/Radio

View All