२0७५ असोज ३0 मंगलबार
  • :
  • :

उदयपुर कटारी क्षेत्रको सर्पदंश उपचार केन्द्रमा औषधि अभाव

Source:


गाईघाट– जिल्लाको कटारी क्षेत्रमा सर्पदंश केन्द्रमा औषधि अभाव भएको छ । दुई महिनादेखि यस क्षेत्रमा दैनिक सर्पको बिगबिगी बढेको छ । यहाँ दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् । कटारी अस्पताल र नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा औषधि अभाव भएपछि बिरामीलाई उपचारका लागि अन्यत्र जान सिफारिश गर्ने गरिएको छ । “बिरामीलाई समयमै अस्पताल पुर्‍याउन नसक्दा बाटैमा मृत्यु हुने गरेको छ,” कटारी अस्पतालका प्रमुख डा गौरव साहले भने, “दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्, औषधि नह...


Leave a Comment


Nepali FM/Radio

View All