२0७५ असोज ३0 मंगलबार
  • :
  • :

भदौ १५ देखि ‘ट्र्यामाडोल’ (दुखाई कम गर्ने) औषधि खुला विक्री वितरणमा रोक

Source:


काठमाडौं– दुखाई कम गर्न प्रयोग हुने ‘ट्र्यामाडोल’ एकल तथा समिश्रित औषधि विक्री वितरणबाट रोक लगाइएको छ । औषधि व्यवस्था विभागले सूचना जारी गर्दै यही भदौ १५ गतेदेखि यसको खुला विक्री वितरणमा रोक लगाउने भएको हो। ट्र्यामाडोल दुःखाइ कम गर्न प्रयो हुने औषधी हो। खुला विक्री हुँदा लागूऔषध दुर्व्यसनीले विभिन् औषधीसित मिसाइ सेवन गर्ने गरेको पाइएको विभागका महानिर्देशक नारायण ढकालले बताए। उनले भने, 'बजारमा यस औषधीको दुरुपयोग तथा विक्री वितरणमा पनि व्यापक अनियमितता बढेकाले यसको विक्री वितरणमा कडाइ ग...


Leave a Comment


Nepali FM/Radio

View All