२0७५ असार ३२ सोमबार
  • :
  • :

परिवार नियोजनका साधनको उचित प्रयोग हुनुपर्ने

Source: baahrakhari.com


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले परिवार नियोजनका साधनको उचित प्रयोगबाट महिला तथा बालबालिकाको जीवन रक्षा हुने बताएका छन् । विश्व जनसंख्या दिवसका अवसरमा बुधबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित कार्यक्रममा न्त्री यादवले परिवार नियोजनका साधनमा प्रजनन उमेरका जनसंख्याको पहुँच तथा साधनको उपलब्धता सुनिश्चित गरी गुणस्तरीयसँगै नयाँ साधनको प्रयोग...


Leave a Comment


Nepali FM/Radio

View All